मुङरो

Romanized: mungaro, munaro

अन्नबालीका मुठा चुट्नका लागि प्रयोग गरिने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अन्नबालीका मुठा चुट्नका लागि प्रयोग गरिने साधन।
२.
तन्ना, कम्बल आदि धुँदा पिट्न प्रयोग गरिने साधन।

सम्बन्धित शब्दहरू