मुचो
Romanized: mucho, muco
मुठो, झुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुस्त]
१.
मुठो, झुप्पो।
२.
साँचोको पूरक, जस्तै- साँचोमुचो।