मुज्याउनु

Romanized: mujyaaunu, mujyaunu

मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु।
२.
धडपकड गर्नु; बाध्य गर्नु।
३.
कष्ट दिनु; सास्ती दिनु।

सम्बन्धित शब्दहरू