मुटुरिनु
Romanized: muturinu
मुटुरो वा पोको पर्नु; कुटुरो मैं भएर बाँधिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मुटुरो+इ+नु]
१.
मुटुरो वा पोको पर्नु; कुटुरो मैं भएर बाँधिनु।
२.
एउटै थलामा कुचिएर बस्नु।