मुठीउठौनी
Romanized: mutheeuthauni, muthiuthaunee, muthiiuthauni, muthiuthaunii
धनसङ्ग्रह, भिक्षा सङ्कलन, भिक्षादानका लागि प्रतिदिन आफ्नो खाद्यान्नबाट एक मुठी पर सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
धनसङ्ग्रह, भिक्षा सङ्कलन, भिक्षादानका लागि प्रतिदिन आफ्नो खाद्यान्नबाट एक मुठी पर सार्ने काम।