मुद्रण
Romanized: mudran, mudrana
यन्त्रद्वारा अक्षरका टाइप, ब्लक आदि छाप्ने काम; छपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
यन्त्रद्वारा अक्षरका टाइप, ब्लक आदि छाप्ने काम; छपाइ।
२.
बन्द गर्ने काम ।
३.
मुद्राङ्कित गर्ने काम।