मुनि
Romanized: muni
मुनि (muni) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मुनि(१)
(नामयोगी [संस्कृत मुण्डी])
1.
पिँधपट्टि; तल; मुनि; उँधो।
मुनि(२)
(नाम [संस्कृत])
१..
वास्तु वा मूर्तिकलामा मात्रा वा अङ्गुलको सात गुना बराबरको नाप; दृष्टि, पाताल, धातु वा अब्धि बराबरको नाप।
२..
कुनै विषयवस्तुको मनन गर्ने व्यक्ति; मननशील व्यक्ति; ऋषि; तपस्वी; महात्मा; सन्त; भक्त; सन्न्यासी।
३..
गहिरिएर विचार गर्ने स्वभाव भएको व्यक्ति।
४..
अङ्गिरा, पुलस्त्य, भृगु, कर्दम आदि।
५..
बुद्ध।
६..
व्यास।
७..
सातको सङ्ख्या।