मुलतबी
Romanized: mulatabee, mulatabii, mulatabi
सम्बन्धित अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि); मुल्तबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी मुल्तबी]
1
सम्बन्धित अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि); मुल्तबी।