मुला

Romanized: mulaa, mul, mula

साग र कन्द दुवै पकाएर वा काँचै खाइने शाकजातीय एक उ‌द्भिद् वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मूलक]

१.
साग र कन्द दुवै पकाएर वा काँचै खाइने शाकजातीय एक उ‌द्भिद् वनस्पति।
२.
बेकम्मा वा रद्दी मान्छे (लाक्षणिक अर्थमा)।

सम्बन्धित शब्दहरू