मुले
Romanized: mule
मुले (mule) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मुले(१)
(विशेषण)
1.
आमाबाबु नभएको; टुहुरो।
मुले(२)
(विशेषण [मुलो+ए])
1.
मूलाजस्तो बेकम्मा; काम नलाग्ने (मान्छे); मुलो।