मुल्क्यान

Romanized: mulkyaana, mulkyaan, mulkyan, mulkyana

क्षणभर मात्र देखा पर्ने काम; मुलुक्क देखापराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
क्षणभर मात्र देखा पर्ने काम; मुलुक्क देखापराइ।

सम्बन्धित शब्दहरू