मुसाइलो
Romanized: musaailo, mushaailo, mushailo, musailo
मुसाले दुलो पार्दा निकालेको मिहिन रङको; कालो (माटो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मुसाले दुलो पार्दा निकालेको मिहिन रङको; कालो (माटो)।