मुस्काइ

Romanized: muskaai, mushkaai, mushkai, muskai

मुस्काउने काम वा किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मुस्काउ+आइ]

1
मुस्काउने काम वा किसिम।

सम्बन्धित शब्दहरू