मूक

Romanized: muk, mooka, mook, muuk

उमेर पुगेपछि पनि बोली नफुटेको; लाटो; ग्वाँगे; ग्वाँजे; लठेप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उमेर पुगेपछि पनि बोली नफुटेको; लाटो; ग्वाँगे; ग्वाँजे; लठेप्रो।
२.
मौकामा बोल्न नसक्ने; निमुखा।

सम्बन्धित शब्दहरू