मूढ
Romanized: mudh, moodha, moodh, muudh
मूर्ख; मन्दबुद्धि; जड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मूर्ख; मन्दबुद्धि; जड।
२.
मोहित; मुग्ध।
३.
भ्रमपूर्ण; भ्रान्त।