मूर्ख

Romanized: murkh, moorkha, moorkh, muurkh

साहै कम बुद्धि भएको वा बुद्धि नै नभएको; निर्बुद्धि; नासमझ; बेबकुफ; मूढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
साहै कम बुद्धि भएको वा बुद्धि नै नभएको; निर्बुद्धि; नासमझ; बेबकुफ; मूढ।
२.
लेखपढ गर्न नजान्ने; अशिक्षित; अपढ।

सम्बन्धित शब्दहरू