मूलखर्क
Romanized: mulakhark, moolakharka, moolakhark, muulakhark
चरनका पशुलाई खर्काउने मूलथलो; मुख्य खर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चरनका पशुलाई खर्काउने मूलथलो; मुख्य खर्क।