मूलाधार
Romanized: mulaadhaara, mulaadhaar, mulaadhara, muladhaara
हठयोगका अनुसार षट्चक्रमा पहिलो अर्थात् गुदद्वार र लिङ्गको बिच भागमा कल्पित एक चक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हठयोगका अनुसार षट्चक्रमा पहिलो अर्थात् गुदद्वार र लिङ्गको बिच भागमा कल्पित एक चक्र।
२.
मूल आधार; मुख्य आधार।