मृतकर्म
Romanized: mritakarma, mritakarm, mrtakarm, mrtakarma
मृतक व्यक्तिको सद्गतिका निम्ति गरिने पारलौकिक कार्य; अन्त्येष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मृतक व्यक्तिको सद्गतिका निम्ति गरिने पारलौकिक कार्य; अन्त्येष्टि।