मृदु

Romanized: mridu, mrdu

कोमल; मुलायम; नरम; कमलो; सुकुमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कोमल; मुलायम; नरम; कमलो; सुकुमार।
२.
मिठास भरिएको; मधुर (स्वर)।
३.
निर्धा; कमजोर; दुर्बल।
४.
सुस्त; मन्द (गति)।

सम्बन्धित शब्दहरू