मेथी
Romanized: methee, methii, methi
केराउका जस्ता पात हुने, सेता फूल फुल्ने, मसिना पहेंला दाना हुने तितो एक किसिमको साग वा त्यसका दाना; मेथिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मेथि]
1
केराउका जस्ता पात हुने, सेता फूल फुल्ने, मसिना पहेंला दाना हुने तितो एक किसिमको साग वा त्यसका दाना; मेथिका।