मेनका
Romanized: menakaa, menak, menaka
शकुन्तलालाई जन्म दिने एक अप्सरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शकुन्तलालाई जन्म दिने एक अप्सरा।
२.
हिमालयकी पत्नी।