मेम
Romanized: mem, mema
पाश्चात्य देशका सभ्य स्त्री; अङ्ग्रेज नारी; मेमसाहेब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी म्याडम]
1
पाश्चात्य देशका सभ्य स्त्री; अङ्ग्रेज नारी; मेमसाहेब।