मेल्गौणिका झड
Romanized: melgaunikaa jhada, melgaunikaa jhad, melgaunika jhad, melgaunika jhada
मेल फुलेका बेला लगातार परेको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मेल फुलेका बेला लगातार परेको पानी।