मेसो पाउनु

Romanized: meso paaunu, mesho paaunu, mesho paunu, meso paunu

रङ्गढङ्ग र अन्दाजले कामकुरो वा घटनाको रूपरेखा बुझ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
रङ्गढङ्ग र अन्दाजले कामकुरो वा घटनाको रूपरेखा बुझ्नु।

सम्बन्धित शब्दहरू