मैन्हामारी

Romanized: mainhaamaari, mainhaamari, mainhamaari, mainhaamaaree

मैन्हा पूरा हुँदा पाइने वा भेटिने (तलब आदि)। - वारी- ना. महिनामारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मैन्हा पूरा हुँदा पाइने वा भेटिने (तलब आदि)। - वारी- ना. महिनामारी।

सम्बन्धित शब्दहरू