मोटर
Romanized: motar, motara
पेट्रोल, डिजेल, विद्युत्शक्ति आदिबाट ऊर्जा पैदा भई चल्ने यन्त्र; इन्जिन चलाउने मुख्य पुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी ]
१.
पेट्रोल, डिजेल, विद्युत्शक्ति आदिबाट ऊर्जा पैदा भई चल्ने यन्त्र; इन्जिन चलाउने मुख्य पुर्जा।
२.
त्यस्तो यन्त्रबाट सञ्चालित हुने सवारी साधन।