मोथे
Romanized: mothe
कसुरका जस्ता पात हुने, ज्वाने फूल झै फुल्ने (साइपरेसी समूहको) एक भुईंझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुस्ता]
1
कसुरका जस्ता पात हुने, ज्वाने फूल झै फुल्ने (साइपरेसी समूहको) एक भुईंझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता।