मोसमी

Romanized: mosamee, moshami, moshamee, moshamii

चाक्सीका छाँटको, पातला बोक्रा र गुलिया केस्रा हुने एक प्रकारको तागतिलो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पुर्त.]

1
चाक्सीका छाँटको, पातला बोक्रा र गुलिया केस्रा हुने एक प्रकारको तागतिलो फल।

सम्बन्धित शब्दहरू