मौजा

Romanized: maujaa, mauj, mauja

गाउँ; ग्राम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मौज]

१.
गाउँ; ग्राम।
२.
जग्गा; जमिन।
३.
जिल्ला वा इलाकाको कुनै एक ठाउँ; मौजे।

सम्बन्धित शब्दहरू