मौनी

Romanized: maunee, maunii, mauni

मौनव्रत धारण गर्ने; मौनव्रती; अबोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मौन+ई]

१.
मौनव्रत धारण गर्ने; मौनव्रती; अबोला।
२.
(नाम) माघ महिनाको अमावास्या।
३.
मुनि।

सम्बन्धित शब्दहरू