य
Romanized: ya
देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छब्बिसौं वर्ण; तालव्य, अन्तःस्थ, सघोष, अल्पप्राण अर्धस्वर (इकार र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छब्बिसौं वर्ण; तालव्य, अन्तःस्थ, सघोष, अल्पप्राण अर्धस्वर (इकार र अकारको सन्धि)।
२.
लेख्य रूपमा सो ध्वनि वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बुढो य।