यज्ञोपवीत
Romanized: yajnyopavita, yajnyopavit, yajnyopawita, yajnyopawit
द्विजजातिले गलामा धारण गर्ने यज्ञसूत्र; जनै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
द्विजजातिले गलामा धारण गर्ने यज्ञसूत्र; जनै।
२.
यज्ञोपवीत धारण गर्नका निम्ति गरिने संस्कार, उपनयन; व्रतबन्ध।