यदुवंश
Romanized: yaduvamsha, yaduvansha, yaduvamsh, yaduwamsha
महाभारत आदिमा वर्णित राजा ययातिका छोरामध्ये जेठा छोरा यदुबाट फैलिएको वंशपरम्परा; श्रीकृष्ण जन्मेको कुल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महाभारत आदिमा वर्णित राजा ययातिका छोरामध्ये जेठा छोरा यदुबाट फैलिएको वंशपरम्परा; श्रीकृष्ण जन्मेको कुल; यादववंश।