यमराज
Romanized: yamaraaja, yamaraaj, yamaraj, yamaraja
मान्छे मरेपछि उसका शुभाशुभ कर्मको छानबिन गरी उपयुक्त फल प्रदान गर्ने देवता; पितृलोकका अधिदेवता; धर्मराज; यम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मान्छे मरेपछि उसका शुभाशुभ कर्मको छानबिन गरी उपयुक्त फल प्रदान गर्ने देवता; पितृलोकका अधिदेवता; धर्मराज; यम।