यागाङ्मा
Romanized: yaagaangmaa, yaagaangma, yaagangmaa, yagaangmaa
पैनी; रक्सी पार्दा प्रयोग गरिने पिँधमा नौओटा प्वाल भएको माटोको भाँडो; पोटसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
पैनी; रक्सी पार्दा प्रयोग गरिने पिँधमा नौओटा प्वाल भएको माटोको भाँडो; पोटसी।