यात्रा

Romanized: yaatraa, yaatra, yatraa, yaatr

एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम; भ्रमण; पर्यटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम; भ्रमण; पर्यटन।
२.
धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम; तीर्थाटन।
३.
देवदेवीको उत्सवमा गरिने मेला; जात्रा।
४.
परदेश जाने साइत; प्रस्थान।

सम्बन्धित शब्दहरू