युद्धवीर
Romanized: yuddhavir, yuddhawira, yuddhawir, yuddhaveera
युद्ध गर्ने काममा ठुलो पराक्रम देखाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
युद्ध गर्ने काममा ठुलो पराक्रम देखाउने व्यक्ति।
२.
वीररस प्रधान हुने नाटक, काव्य आदिमा रहने नायक; दानवीर, धर्मवीर र युद्धवीर यी तीनमध्ये तेस्रो वीर ।
३.
युद्धसम्बन्धी वीरता प्रदर्शन हुने कृतिको नायक।