युमासाम्माङ्
Romanized: yumaasaammaang, yumaasaammang, yumaasammaang, yumasaammaang
परमात्माको स्त्रीरूप अवतार; आदिशक्ति; संसारी माई; बुढीबजु; यासोकेनी देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
परमात्माको स्त्रीरूप अवतार; आदिशक्ति; संसारी माई; बुढीबजु; यासोकेनी देवी।