येहाङ

Romanized: yehaanga, yehaang, yehanga, yehang

प्रथम ज्ञानी पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
प्रथम ज्ञानी पुरुष।
२.
मुन्धुमकर्म तथा संस्कारका ज्ञाता।

सम्बन्धित शब्दहरू