रइफाँडो गर्नु

Romanized: raiphaamdo garnu, raiphaando garnu, raifaamdo garnu, raiphando garnu

कसैलाई बाँकी नराखी सबैलाई दपेट्नु; सामु भएका सबैलाई मनका आवेग सबै पोखेर गाली गर्दै, कुट्दै गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैलाई बाँकी नराखी सबैलाई दपेट्नु; सामु भएका सबैलाई मनका आवेग सबै पोखेर गाली गर्दै, कुट्दै गर्नु।

सम्बन्धित शब्दहरू