रक्तसार

Romanized: raktasaara, raktasaar, raktasar, raktashaara

रगत जमेपछि छुट्टिने रगतको हड्याइँदो तरल अंश; रगतको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रगत जमेपछि छुट्टिने रगतको हड्याइँदो तरल अंश; रगतको पानी।

सम्बन्धित शब्दहरू