रक्तोपचार

Romanized: raktopachaara, raktopachaar, raktopachara, raktopachar

रगतमा भएका विकारहरूलाई हटाउन गरिने औषधी; रगतका रोगको उपचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रगतमा भएका विकारहरूलाई हटाउन गरिने औषधी; रगतका रोगको उपचार।
२.
रगतको कमी भएकालाई रगत दिएर गरिने उपचार।

सम्बन्धित शब्दहरू