रक्स्याहा

Romanized: raksyaahaa, raksyaaha, raksyahaa, raksyaah

ज्यादै पियक्कड, रक्सी पिउनमा नामी; हदभन्दा बढ्ता रक्सी पिउने; रक्सीबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
ज्यादै पियक्कड, रक्सी पिउनमा नामी; हदभन्दा बढ्ता रक्सी पिउने; रक्सीबाज।

सम्बन्धित शब्दहरू