रखडी

Romanized: rakhadee, rakhadii, rakhadi

वेदना; कुनै कुराले पुर्‍याएको चोट; कष्ट; आर्थिक अभावले हुने दुःख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वेदना; कुनै कुराले पुर्‍याएको चोट; कष्ट; आर्थिक अभावले हुने दुःख।

सम्बन्धित शब्दहरू