रङ चढ्नु
Romanized: ranga chadhnu, rana chadhnu, ranga cadhnu, rana cadhnu
प्रभाव पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
प्रभाव पर्नु।
२.
मात लाग्नु; मात्तिन थाल्नु; घमन्ड बढ्नु; मैमत्त हुनु।
३.
रङ्ग लाग्नु।