रचयिता

Romanized: rachayitaa, rachayita, rachayit, racayit

रचना गर्ने; रचनाकार, निर्माता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रचना गर्ने; रचनाकार, निर्माता।
२.
(नाम) लेख वा ग्रन्थ तयार गर्ने व्यक्ति; ग्रन्थकार।

सम्बन्धित शब्दहरू