रजैया
Romanized: rajaiyaa, rajaiy, rajaiya
सरकारसित सरोकार भएको; सरकारी सम्बन्ध भएको; सरकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [राजा+ ऐया]
१.
सरकारसित सरोकार भएको; सरकारी सम्बन्ध भएको; सरकारी।
२.
राजाको; राजासित सम्बन्धित।