रडी
Romanized: radee, radii, radi
अड्डी लिने काम; धृष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रट्+ई]
१.
अड्डी लिने काम; धृष्टता।
२.
झैझगडा गर्ने काम; रोऱ्याइँ।