रडेल

Romanized: radel, radela

घाँसका रूपमा कमलो पात र सोत्तरका रूपमा छिप्पिएको पात प्रयोग हुने एक काँडादार वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घाँसका रूपमा कमलो पात र सोत्तरका रूपमा छिप्पिएको पात प्रयोग हुने एक काँडादार वृक्ष।

सम्बन्धित शब्दहरू